नेपाल र एमसिसी आज भिड्दै, लाईभ आवर बिराटनगरमा पनि हुने

नेपाल र एमसिसी आज भिड्दै, लाईभ आवर बिराटनगरमा पनि हुने

बिराटनगर साउन ४ , नेपाल र बेलायतको दौत्य सम्बन्ध स्थापना भएको २ सय बर्षको उपलक्ष्यमा नेपाल र एमसिसिबिच एेतिहासिक लड्स मैदानमा आज एकदिवसीय क्रिकेट हुदैछ । मैत्रीपूर्ण खेल भए पनि नेपालले यस खेलमा राम्रो प्रदर्शन गर्न सके विश्वको ध्यान खिच्न सक्ने जानकारहरु बताउँछन् । यस खेललाई आगामी महिना नेदरल्यान्डविरुद्ध हुने आइसिसी विश्व क्रिकेट लिगको तयारीको रुपमा पनि हेरिएको छ। आज ३:४५ नेपाली समयमा उक्त खेल हुनेछ । खेल आवर बिराटनगर डट नेटमा पनि लाइभ हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्