मेरिल्याण्ड-एप्लाइड कलेजमा बिद्यार्थीले मनाए गुरु पुर्णिमा

<span class='c1'>मेरिल्याण्ड-एप्लाइड कलेजमा बिद्यार्थीले</span> <span class='c2'>मनाए गुरु पुर्णिमा</span>

बिराटनगर साउन ४ , गुरु पुर्णिामाको अवसरमा बिराटनगरस्थित मेरिल्याण्ड एप्लाइड सिए एकेडेमीमा अध्ययनरत बिद्यार्थीहरुले कलेजका प्राध्यापकहरुलाई अविर , माला र मिठाइले अभिनन्दन गरेका थिए । गुरुहरुको श्रद्धाको लागि उक्त कार्यक्रम आयोजना गरिएको बिद्यार्थीहरुले बताएका छन । उक्त कलेजमा सिएको पढाइ हुँदै आएको छ।guru1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्