मेची–कोशी अञ्चल स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

<span class='c1'>मेची–कोशी अञ्चल स्तरीय</span> <span class='c2'>निबन्ध प्रतियोगिता सम्पन्न</span>

विराटनगर साउन ३,
राष्ट्रिय परीक्षा बोर्ड विराटनगर कार्यालयको आयोजनामा मेची–कोशी अञ्चल स्तरीय निबन्ध प्रतियोगिता आज सम्पन्न भएको छ ।निबन्ध प्रतियोगितामा विराटनगरमा रहेको अरनिको उच्च माविकी योजना दुलाल प्रथम भई नगद १२ हजार र ट्रफि हात पारेकी छिन् । त्यैसैगरी विराटनगरको सिटी कलेका मित्रप्रसाद दोस्रो भई नगद १० हजार र ट्रफि तथा विराटनगरकै मेरील्याण्ड कलेकी एलिजा निरौला तेस्रो भई नगद ८ हजार र ट्रफि हात पारेकी छिन् । विजयी विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्ड विराटनगर कार्यालयका प्रमुख उत्तमराज नेपालले पुरस्कार वितरण यरेका थिए । सो निबन्ध प्रतियोगिता मेची र कोशी अञ्चलका गरी २ विद्ययार्थीको सहभागि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्