कहिले बन्ला यो नोबेल अस्पताल जाने बाटो ?

<span class='c1'>कहिले बन्ला यो नोबेल</span> <span class='c2'>अस्पताल जाने बाटो ?</span>

बिराटनगर साउन ६, अहिले बिराटनगरका हरेक सडकको हाल बेहाल नै छ । अझ बिराटनगर-५ कंचनवारी चोकबाट पश्चिम नोबेल मेडिकल कलेज जाने बाटो हिड्न नसकिने अवस्था छ । करिब २ वर्ष देखि सडक निर्माण तथा नाला निर्माणकार्य संचालित भएपनि सडकको हाल भने उस्तै छ । roadnobपुर्व कै ठुलो अस्पताल नोबेल जान दैनिक ५ सयले उक्त बाटो प्रयोग गर्ने गरेका छन । अस्पताल जस्तो संवेदनशील ठाउँ जाने सडकको यस्तो अवस्था देखेर जो कोहिलाई पनि रिस उठ्नु स्वभाविक हो । बिराटनगर उपमहानगरपालिका प्रति पनि स्थानीय बासिन्दा तथा अस्पताल जाने बिमारीले रिस पोख्ने गरेका छन । स्थानीय पसल अस्पताल जस्तो संवेदनशील ठाउँ जाने बाटो यस्तो हुदा कोही बिमारी सडकको कारणले अथवा एम्बुलेन्स ठिक समयमा अस्पताल पुग्न नसकेर बिमारीलाई तलमाथि भए यसको जिम्मेवार को हुने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्