तेह्रथुम र सुनसरीमा दुई जना मृत फेला

<span class='c1'>तेह्रथुम र सुनसरीमा </span> <span class='c2'>दुई जना मृत फेला</span>

बिराटनगर साउन ६ , तेह्रथुम र सुनसरीमा बुधबार दुई जना मृत फेला परेका छन। तेह्रथुमको सिम्ले गाबिस ७ स्थित खोल्सामा सोही ठाउँ बस्ने २६ बर्षिया कमला राई बुधबार दिउँसो मृत अवस्थामा भेटिएकी छिन्। मानसिक सन्तुलन ठिक नभएकी कमला गतसाउन २ गते घरबाट कसैलाई केही नभनि हिडेपछि खोजी गर्ने क्रममा घर नजिकै पर्ने खारा खोला नजिकै खोल्सामा उनको शव भेटिएको हो।
त्यसैगरी सुनसरीको धरान ७ स्थित हिमालय पेट्रोल पम्पमा पार्किङ गरी राखेको को १ ख २६७७ नम्बरको धरान(कटारी चल्ने बसभित्र एक पुरुष मृत भेटिएका छन। बसको सिटमा मृत भेटिएका अन्दाजी ३२ वर्षका देखिने ती मानिसको नाम थर खुल्न नसकेकोले सनाखत गर्ने कार्य भइहरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्