बिराटनगरमा डा. केसी समर्थकको प्रदर्शन (फोटो फिचर)

<span class='c1'>बिराटनगरमा डा. केसी समर्थकको</span> <span class='c2'>प्रदर्शन (फोटो फिचर)</span>

 

बिगत १३ दिन देखि स्वास्थ्य क्षेत्रमा मौलाएको विकृति विरुद्ध आमरण अनसनमा बसेका डा.गोबिन्द केसीको अभियानलाई समर्थन गर्दै विराटनगरमा युवाहरुले प्रदर्शन गरेका छन् । विराटनगरको ट्राफिक चौकमा मंगलबार प्रदर्शन गरिएको छ  । प्रदर्शनमा आएकाहरुले डा केसीले उठाएका माग पूरा गर, स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर जस्ता नारा लेखिएको प्ले कार्ड र हातमा कालो पट्टी बाधेका थिए । डा केसीको माग पूरा नहुञ्जेल विराटनगरमा हरेक दिन प्रदर्शन गर्ने अभियानकर्मी उत्तम ढुंगेलले बताएका छन् । चिकित्सा क्षेत्रमा देखिएको विकृतिको विरुद्ध केसी आठौ पटक अनसनमा बसेका हुन् । उनको स्वास्थ्इ अवस्था निकै कमजोर बनेको छ ।

तस्बिर : पब्लिक फोरम

 

kc brt 2kc brtkc brt1kc brt3kc brt4kc brt5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्