संसदमा प्रधानमन्त्रीलाइ ‘मानसिक अवस्था ठिक नभएको’ भन्नेलाइ कारबाही गर्न माग माग

<span class='c1'>संसदमा प्रधानमन्त्रीलाइ ‘मानसिक अवस्था ठिक नभएको’ भन्नेलाइ</span> <span class='c2'>कारबाही गर्न माग   माग</span>

काठमाडौं- युवा संघ नेपालले कांग्रेस सांसद अमरेश सिंहले संसदमा दिएको अभिव्यक्तिको विरोध गरेको छ। सिंहले संसदमा बोल्दै प्रधानमन्त्रीको 'मानसिक अवस्था ठिक नभएको' बताएका थिए।

संघका अध्यक्ष राजिव पहारीले ग्रैह जिम्मेवार अभिव्यक्ति दिने सांसद सिंहलाई कारबाही गर्नु पर्ने बताए। गोंगबु चोकमा विरोध सभामा बोल्दै पहारीले सिंहले अराजनीतिक भाषा प्रयोग गरेको बताए। उनले आफ्नो भनाई प्रमाणित गर्न चुनौति समेत दिए। उनले देशव्यापीरुपमा सिंहका विरुद्ध भण्डाफोर गर्ने चेतावनी दिए।

-नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्