विद्युत प्राधिकरणको कन्ट्रोल रुममा पानी भरिदा शनिबार विद्युत प्रसारणमा समस्या

<span class='c1'>विद्युत प्राधिकरणको कन्ट्रोल रुममा पानी</span> <span class='c2'>भरिदा शनिबार विद्युत प्रसारणमा समस्या</span>

बिराटनगर साउन ९ ,

लगातारको बर्षका कारण नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रीडमा पानी भरिएपछि शनिबार बिराटनगर लगायत मोरंगका बिभिन्न ठाउमा बिजुली थिएन  । विद्युत प्राधिकरणको कन्ट्रोल रुममा पानी भरिएकाले बिजुली

[caption id="attachment_23572" align="alignright" width="960"]तस्बिर : बिनय अग्रवाल तस्बिर : बिनय अग्रवाल[/caption]

नआएको प्राधिकरणले बताएको छ । आज आइतबार बिहान मात्रै बिजुली आएको थियो । लगातारको वर्षाले सबै क्षेत्र जलमग्न बन्दै गाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्