हिसानमा आबद्ध कलेजहरु भारी बर्षका कारण २ दिन बन्द रहने

हिसानमा आबद्ध कलेजहरु भारी बर्षका कारण २ दिन बन्द रहने

बिराटनगर साउन ९ ,

हिसानमा आबद्ध कलेजहरु भारी बर्षका कारण २ दिन बन्द रहने भएका छन् । लगातारको भारी वर्षाका कारण बिद्यार्थीहरुलाई कलेज आउन समस्या भएको भन्दै साउन १० र ११ गते कलेजहरु बन्द गरिने निर्णय गरिएको हिसान मोरंगका अध्यक्ष बलराम पन्तले आवर बिराटनगरलाइ बताए । लगातारको वर्षाका कारण पुर्वका बिभिन्न ठाउँ जलमग्न भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्