बिराटनगरमा बन्दको असर सामान्य

<span class='c1'>बिराटनगरमा बन्दको</span> <span class='c2'>असर सामान्य</span>

बिराटनगर साउन १० , मोहन बिक्रम चंद (बिप्लब) नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव बिराटनगरमा सामान्य रहेको छ । बिराटनगरबाट लामो तथा छोटो दुरीमा चल्ने सवारीसाधन फाट्टफुट्ट चलेका छन , निजी सवारीसाधन भने पुर्णरुपमा चलेका छन । बिराटनगर बजार खुला अवस्थामा रहेको छ । शैक्षिक संस्थाहरु भने आज बन्द रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्