सरकारका विषयमा मोर्चाभित्र चर्को विवाद

<span class='c1'>सरकारका विषयमा मोर्चाभित्र</span> <span class='c2'>चर्को विवाद</span>

अब बन्ने सरकारमा सहभागिताको विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा गम्भीर विवाद देखिएको छ। मोर्चाका केही घटक नयाँ सरकारले मेधसी मोर्चाले उठाएका माग सम्बोधन गर्दै चित्त बुझाउने ठाउँ दिएमा सरकारमा जान सकिने बताउँदै आएका छन् भने केही नेताले सरकारमा जानै नसकिने अडानमा छन्। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारमा जाने सम्भावना नरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्