बिराटनगरमा स्थानीयको सडक अबरुद्ध हट्यो

<span class='c1'>बिराटनगरमा स्थानीयको सडक</span> <span class='c2'>अबरुद्ध हट्यो</span>

कौशल निरौला
विराटनगर ११ साउन
जमेको पानी स्काभेटर लगाएर ढलसफा गर्न र निकासीको बाटो खोज्न माग गर्दे विराटनगरका स्थानिय बासिन्दाले गरेको सडक अबरुद्ध हटेको छ ।
उपमहानगरपालिका भित्रका बस्तिमा जमेको पानि निकास गर्न स्थानिय प्रसासन र संवन्धित नगरपालिका सहमत भएपछि सडक अवरुद्ध हटेको हो । स्थानियबासिन्दाले आज विहान २ घण्टा सडक अबरुद्ध पार्दे मूख्य सडकखण्डमा ढाट लगाएका थिए । नगरपालिकाले अहिले नगरका विभिन्न भागमा थुनिएर रहेका ढल र निकासीका लागि स्काभेटर लाएर काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्