बिराटनगर सरोचियाबाट पेस्तोलसहित एक पक्राउ

<span class='c1'>बिराटनगर सरोचियाबाट पेस्तोलसहित</span> <span class='c2'>एक पक्राउ</span>

बिराटनगर साउन १२ , विराटनगर ७ सरोचियाबाट एक थान पेस्तोलसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पेस्तोलसहित पक्राउ पर्नेमा सरोचियाका ३५ वर्षका धर्मेन्द्र मण्डल रहेका छन । मण्डलको किराना पसलबाट प्लास्टिकको पोको बनाई राखेको अवस्थामा पेस्तोल पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्