बिराटनगर पुष्पलाल चोकको सडक बनेको दुई महिना मै भत्कियो

<span class='c1'>बिराटनगर पुष्पलाल चोकको सडक बनेको</span> <span class='c2'>दुई महिना मै भत्कियो</span>

बिराटनगर साउन १२ , बिराटनगर उपमहानगरपालिका अन्तरगत पुष्पलाल चोकदेखि भट्टा चौकसम्मको कालोपत्रे सडक बनाइएको दुई महिना मै भत्किएको छ । एसियाली विकास बैंकको २ अर्ब ४२ करोड अनुदानमा वातावरणीय सुधार परियोजना अन्तर्गत कलिका कन्स्ट्रक्सनले उक्त सडक निर्माण गरेको हो । गत महिना मात्रै उक्त सडकमा निकै तामझामका साथ वृक्षारोपण गरिएको थियो तर केही दिनदेखिको वर्षा संगै उक्त सडक ठाउँ-ठाउँमा फुटेर काम नलाग्ने अवस्थामा पुगेको छ । सडक दुई महिना मै भत्किएपछि स्थानीयबासिन्दा निकै आक्रोशीत भएका छन । यता शहरी विकास महाशाखाका प्रमुख भरत न्यौपाने भने काम कमसल नभएको दाबी गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्