बिराटनगर जुतुवाका सुदिपलाई जिता खोलाले बगाएर बेपत्ता

<span class='c1'>बिराटनगर जुतुवाका सुदिपलाई जिता</span> <span class='c2'>खोलाले बगाएर बेपत्ता</span>

बिराटनगर साउन १२ , बिराटनगर जतुवा घर भएका र हाल हनुमाननगर योगिनीमाई नगरपालिका ८ बस्दै आएका सुदिपकुमार यादवलाई बाढीले बगाएर बेपत्ता बनाएको छ । उनी हनुमाननगर स्थित फोरवाड संस्थामा कार्यरत थिए । २३ वर्षीय यादव संस्थाको रकम असुलीमा जानेक्रममा जिता खोलाले बगाएको प्रहरीले बताएको छ । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्