“गर्मी से बेहाल , चलो नेपाल” अभियान भारतमा सुरु

<span class='c1'>“गर्मी से बेहाल , चलो</span> <span class='c2'>नेपाल” अभियान भारतमा सुरु</span>

विराटनगर साउन १३ , नेपाल पर्यटन बोर्डले भारतका मुख्य सहरलाई लक्षित गरि "गर्मी से बेहाल, चलो नेपाल" अभियान सुरु गरेको छ। पर्यटन बोर्डले भारतीय पर्यटकलाई आकर्षित गर्न यस्तो अभियान सुरु गरिएको बताएको छ । साउन १० गतेदेखि बोर्डले भारतीय सहरमा गर्मीबाट छुटकारा पाउन नेपाल उत्कृष्ट गन्तव्य भएको भन्ने नाराका साथ यस अभियान सुरु गरेको बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीले बताएका छन । सामाजिक संजाल तथा वेवसाइटको माध्यमबाट अभियान जारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्