विदेशमा मृत्यु भएका मोरङका परिवारले क्षतिपूर्ति पाएनन्

<span class='c1'>विदेशमा मृत्यु भएका मोरङका</span> <span class='c2'>परिवारले क्षतिपूर्ति पाएनन्</span>

बिराटनगर साउन १३ , मोरङ जिल्ला घर भएका र गत वर्ष बिदेशमा वैदेशिक रोजगारीका क्रममा मृतु भएका अझै ४ परिवारले क्षतिपूर्ति पाउन सकेका छैनन् । कुल ४० परिवार मध्ये ३६ परिवारले भने क्षतिपूर्ति पाएका छन । वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान र वकालत गरिरहेको संस्था पिपुल फोरमले अझै ४ परिवरले क्षतिपूर्ति नपाएको बताएको छ। अघिल्लो आव ०७१/७२ मा मोरङका १४ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको थियो तर ७ परिवारले मात्रै क्षतिपूर्ति पाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्