बिराटनगरमा खानेपानी पाइप फुटेर उपभोक्तलाई सास्ती

बिराटनगरमा खानेपानी पाइप फुटेर उपभोक्तलाई सास्ती

बिराटनगर साउन १४ , विराटनगर वरगाछिमा खानेपानी वितरण गर्ने मुख्य पाइप फुट्दा उपभोक्तको घरमा फोहर पानी आइरहेको छ। सडक निर्माणको क्रममा पाइप फुटेको र बारम्बार सम्बन्धित निकायलाई जानकारी दिएपनि समस्या समाधान नभएको स्थानीयको आरोप छ । बरगाछि चोकको उत्तरपूर्व तर्फको खानेपानीको पाइप फुटेको स्थानीयले बताए । अहिले पानी जमेर उक्त पाइप देख्न सकिदैन तर धारामा पानी वितरण नभएको बेला त्यहि जमेको पानी उपभोक्तको घरघरमा पुगिरहेको छ । यस्ले बिराटनगरबासपको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्