सोमसर्बी एप्पल साइडर अब पुर्वमा पनि

सोमसर्बी एप्पल साइडर अब पुर्वमा पनि

बिराटनगर साउन १५ , युवापुस्ता माझ निकै लोकप्रिय रहेको गोर्खा ब्रुअरीको पछिल्लो उत्पादन सोमसर्बी एप्पल साइडरको बिक्रीबितरण अब पुर्वमा पनि सुरु गरिएको छ। यसअघि काठमाडौ , पोखरा र नारायणघाटपछि उक्त ड्रिन्सको बितरण पूर्वमा सुरु गरिएको इटहरीस्थित ओसियन पार्कमा एक कार्यक्रम बिच घोषणा गरिएको छ। कम्पनीको अनुसार सोमसर्बी एप्पल साइडर स्याउबाट बनाइएको पेय पदार्थ हो । यस्मा ४.५ % अल्कोहलको मात्रा हुन्छ । यस ड्रिन्स महिला तथा पुरुष सबैलाई उपयुुक्त रहेको कम्पनीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्