प्रेस सेन्टर मोरङको अध्यक्षमा पराजुली

<span class='c1'>प्रेस सेन्टर मोरङको</span> <span class='c2'>अध्यक्षमा पराजुली</span>

प्रेम देवान
विराटनगर, १५ साउन
प्रेस सेन्टर नेपाल मोरङको तेस्रो सम्मेलनले गोकुल पराजुलीको अध्यक्षतामा १७ सदस्य समिति चयन भएको छ । विराटनगरमा शुक्रबार सम्पन्न भएको अधिवेशनले समितिको उपाध्यक्षमा अर्जुनकुमार आचार्य, सत्यनारायण शर्मा, सचिव किशन शाही, सहसचिव हरी अधिकारी, अप्सरा निरौला,सरोज बस्नेत, कोषाध्यक्ष सीता पुरी रहेका छन् । समितिको अन्य सदस्यहरु प्रेम देवान, निरज पाण्डे, डम्बर बि.क., सन्दिप राई, युवराज ठकुरी , बबिता साङपाङ राई, र बाशु पौडेल रहनुभएको छ।

सम्मेलनले साउन २९ गते सम्पन्न हुने १ नम्वर प्रदेशको सम्मेलनकालागि प्रदेश प्रतिनिधि निर्वा्चित गरेको छ । यसरी प्रदेश प्रतिनिधिहरुमा मोहन भट्टराई, सुरेश कार्की, अम्बिका भण्डारी, श्रीमन्त भट्टराई, अनिल श्रेष्ठ , तेजेन्द्रबहादुर भण्डारी, तुलसी सुवेदी, प्रेम देवान, बिनु तिम्सिना, नविन कर्णलगायल चयन भएका छन् ।

प्रेस सेन्टर नेपालका संयोजक एवं नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनले निम्न अनुसारको जिल्ला कार्यसमिति निर्वा्चित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्