ब्याटमिन्टन खेल्दाखेल्दै ढलेका एसएसपी श्रेष्ठको अझै होस आएन

<span class='c1'>ब्याटमिन्टन खेल्दाखेल्दै ढलेका एसएसपी</span> <span class='c2'>श्रेष्ठको अझै होस आएन</span>

विराटनगर , साउन १७
नेपाल प्रहरीका एसएसपी राजेन्द्रमान श्रेष्ठ अवस्थ भएका छन् । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरका प्रमुख समेत रहेका उनी गत शनिबार बिहान ब्याटमिन्टन खेल्दा खेल्दै लडेका थिए। त्यसपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । अचेत अवस्थामा रहेका उनी बोल्न सक्ने अवस्थामा छैनन् । सोमबार विहान उनले आखाँ उघारेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्