हज यात्रीलाई बिराटनगरामा बिदाई कार्यक्रम

<span class='c1'>हज यात्रीलाई बिराटनगरामा</span> <span class='c2'>बिदाई कार्यक्रम</span>

बिराटनगर साउन २० , यस वर्ष साउदी अरबको मक्का मदिना हजका लागि जाने यात्रीलाई बिराटनगरमा एक कार्यक्रमका बिच बिदाई गरिएको छ । नेपाल मुस्लिम युथ कमिटी बिराटनगर र कौमी एकता समाजले संयुक्तरूपमा मोरङ , झापा र उदयपुरका ४० हज यात्रीलाई बिदाई गरेको हो । हज यात्रीलाई मुस्लिम युथ कमिटीका सचिव इमाम हैदर , इमाम जामे मस्जिदका अब्दुल मन्नान साहब , कलिम अस्रफले प्रशिक्षण गरी बिदाई गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्