बिराटनगरबाट इन्जेक्सनसहित दुई पक्राउ

<span class='c1'>बिराटनगरबाट इन्जेक्सनसहित</span> <span class='c2'>दुई पक्राउ</span>

बिराटनगर साउन २० , बिराटनगर-२१ बाट बुधबार २ सय ५ एम्पुल लागूऔषध टिडिजेसिक इन्जेक्सनसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा धरान १५ का नवीन तुम्बाहाम्फे र धरान २२ का दिपेन्द्र गिरी रहेको प्रहरीले बताएको छ। दुबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्