लायन्स सिटीद्वारा बिराटनगर-१६ मा वृक्षारोपण

<span class='c1'>लायन्स सिटीद्वारा बिराटनगर-१६</span> <span class='c2'>मा वृक्षारोपण</span>

बिराटनगर साउन २० , लायन्स क्लब अफ बिराटनगर सिटिले बुधबार विराटनगर १६ स्थित सामुदायिक भवनको प्रागणमा वृक्षारोपण गरेको छ । कार्यक्रममा धुपी , कपुर , कल्की , अमला जातका करिब सय थान बिरुवा रोपिएको थियो । सो अवसरमा लायन्स क्लब विराटनगर सिटीका अध्यक्ष लायन गोपाल पाण्डे , लायन्स क्लबका अन्य पदाधिकारी तथा सदस्य एंवम सामुदायिक भवनका अध्यक्षले वृक्षारोपण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्