विश्व आदिवासी दिवसको अवसरमा बिराटनगरमा रक्तदान

<span class='c1'>विश्व आदिवासी दिवसको</span> <span class='c2'>अवसरमा बिराटनगरमा रक्तदान</span>

विराटनगर २३ साउन । नेपाल आदिवासी जनजाती महांसघ नगर समन्यवय परिषद विराटनगरको आयोजनामा आईतबार खुल्ला रक्तदान गरिएको छ ।
२२ औं विश्व आदिवासी दिवसको अबसरमा पारेर नगर समन्यवय परिषद विराटनगरले रक्तदान गरिएको हो । रक्तदान कार्यक्रममा नगर भित्र रहेका विभिन्न जातिय संघसस्थाका १७ जना व्याक्तीहरुले रक्तदान गरेको नगर परिषदका सचिव प्रेम देवानले जानकारी दिए । यसैविच आईतबार आदिवासीको हक अधिकार संरक्षण।विषयक एक दिने अन्र्तक्रियात्क छलफल पनि गरेको छ । २२ औ आदिवासी दिवसको अबसरमा नगर परिषद्ले विराटनगरमा यसअघि विराटनगर ७ मा रहेको श्मशानघाट सरसफाई तथा आदिवासी जनजातीको बेला बैठक सम्पन्न गरेको नगर सचिव देवानले बताए ।

blood donation

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्