हसन्दहका बाढीपीडितलाई राहत वितरण 

हसन्दहका बाढीपीडितलाई राहत वितरण 

बिराटनगर साउन २४ , हसन्दह गाविसको वडा नम्बर ३ र ५ बाढीपीडित परिवारलाइ राहत सामग्री वितरण गरिएको छ । हसन्दह काठमान्डौ समाज र बिराटनगर समाजले त्यहाँका बाढीपीडित परिवारलाइ लत्ताकपडा तथा खाधन्य सहयोग गरेको बिराटनगर समाजका अध्यक्ष अनिश आलमले बताए । यस अघि पनि बिभिन्न संघ सस्थाले हसन्दह बाढीपीडितलाइ राहत वितरण गरेको थियो ।baadipiditaa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्