गोरखाबाट सुत्केरी लिएर काठमाडौँ उडेको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना

<span class='c1'>गोरखाबाट सुत्केरी लिएर काठमाडौँ उडेको</span> <span class='c2'>फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना</span>

गोरखाबाट सुत्केरी लिएर काठमाडौँ आउदै गरेको फिस्टेल एयरको नाइन एन ए के ए कल साइनको हेलिकप्टर आज नुवाकोटमा दुर्घटना भएको छ ।
हेलिकोप्टर नुवाकोटको मदनपुर ९ पाखुरेको जंगलमा दुर्घटना भएको स्थानिय शिक्षक तथा प्रतक्षदर्शी हरी थापाले जानकारी दिनुभयो । अहिले प्रहरी र नेपाली सेनाको टोली घटनास्थल गएको छ । हेलिकप्टरको पाइलट रञ्जन लिम्बु रहेका छन्। हेलिकप्टरमा साभार सबै ५ यात्रुको मृत्यु भएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्