बैतडीमा गाउँको पूरै जमिन भासियो, ५१ परिवार उच्च जोखिममा

बैतडीमा गाउँको पूरै जमिन भासियो, ५१ परिवार उच्च जोखिममा

बैतडी,  अविरल वर्षाले बैतडीको तल्लादेही–८ डाँडाखालीको पूरै जमिन भासिएको छ । जमिन भासिएपछि डाँडाखालीमा बसोबास गर्ने ५१ परिवार विस्थापित भएका छन् भने स्थानीय बासिन्दा त्रसित बनेका छन् । डाँडाखालीका जमिन चिरा पर्दै करिब डेढ फिट भासिएर तल सरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्