भानुका सौरभ पूर्वाञ्चल प्रथम भएको दाबी

<span class='c1'>भानुका सौरभ पूर्वाञ्चल</span> <span class='c2'>प्रथम भएको दाबी</span>

विराटनगर – १४ भानुटोलमा रहेको भानु कलेजका सौरभ पोखरेलले विज्ञान संकायमा पूर्वाञ्चल प्रथम भएको कलेजले दाबी गरेको छ । आइतबार साझ प्रकाशित भएको परीक्षामा पोखरेलले ८६ दशवलप ६ प्रतिशत ल्याएर पूर्वाञ्चल प्रथम भएको कलेजले दाबी गरेको हो ।
कलेजका ५ जना विद्यार्थीले विशिष्ट श्रेणीसहित उतिर्ण भएको कलेजका प्रिन्सिपल देवस प्रधानले जानकारी दिनुभयो । पूर्वाञ्चल प्रथम भएका पोखरेल अध्ययनमा लगनशिल रहेको कलेजले जनाएको छ ।
फोटो पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्