नेपाल हिन्दु राष्ट नभएको भन्दै जय हिन्दु जय नेपाल प्ले कार्ड बोकी साउने सोमबारका दिन लवपसार बम गर्दै हिडेका विराटनगर १७ निवासी ५४ बर्षिया् सुधिर बा.थापा । उनले आफ्नो निवास देखी करिब ३ किलोमिटर सम्मको सुतेर यात्रा गरेका थिए । उनी पुर्व प्रधानमन्त्री स्व: सुर्य बा.थापाका भतिज हुन् ।
प्रेम देवान आवरविराटनगर नेट