बिप्लब माअाेवादी निकट विद्यार्थी संगठनको साउन ३१ र ३२ गते अाम शैक्षिक हड्ताल

<span class='c1'>बिप्लब माअाेवादी निकट विद्यार्थी संगठनको साउन ३१</span> <span class='c2'>र ३२ गते अाम शैक्षिक हड्ताल</span>

काठमाडाैं, २८ । बिप्लब माअाेवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले विभिन्न माग राख्दै साउन ३१ र ३२ गते अाम शैक्षिक हड्ताल घाेषणा गरेकाे छ ।

उसले शिक्षण सँस्थामा बढाइएकाे शुल्क खारेजी, २० प्रतिशत छात्रबृत्ति शुनिश्चित गराउन, सिबिएसर्इकाे पाठ्यक्रम र सम्बन्धन खारेज, पूँजी र विद्यार्थी बिदेश पलायन राेक्न, विद्यार्थीलार्इ यातायात, स्वास्थ्य र मनाेरञ्जनमा ५० प्रतिशत छुटकाे ब्यवस्था गराउन, शिक्षााक्षेत्रमा देखिएकाे बिभिन्न बिकृतीकाे अन्त्य गराउन र बिभिन्न समयमा सरकार समक्ष पेश गरेकाे १७ बुँदे माग पुरा गराउन शैक्षिक हड्ताल गरेकाे जनाएकाे छ ।

पछिल्लाे समय बिप्लब माअाेवादी निकट क्रान्तिकारीले बिभिन्न माग राख्दै अान्दाेलन गरिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्