महेन्द्र मोरङ कलेजक‍ो क्याम्पस प्रमुखमा महेन्द्रनारायण यादव

<span class='c1'>महेन्द्र मोरङ कलेजक‍ो क्याम्पस</span> <span class='c2'>प्रमुखमा महेन्द्रनारायण यादव</span>

बिराटनगर साउन ३१ , बिराटनगरस्थित महेन्द्र मोरङ कलेजको प्रमुखमा प्राध्यापक महेन्द्रनारायण यादव नियुक्त भएका छन । उनलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थराज खनियाले नियुक्त गरेका हुन । कुन ८ जनाको सिफारिस परेकोमा उनि आठ जनाको प्रतिस्पर्धालाई उछिन्दै प्रमुखमा नियुक्त भएका हुन । यादव २०५२ सालदेखि महेन्द्र मोरङमा आवद्ध भएका थिए भने उनि दुई पटक क्याम्पसको सहायक प्रमुख र ६ महिनाका लागि निमित्त प्रमुख भइ सकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्