काभ्रे बस दुर्घटना : मृत्यु हुनेको संख्या ३१ पुग्यो

<span class='c1'>काभ्रे बस दुर्घटना : मृत्यु</span> <span class='c2'>हुनेको संख्या ३१ पुग्यो</span>

काठमाडौं, साउन ३१ – काठमाडौंबाट काभ्रेको कोशिपारीका लागी छुटको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । अहिलेसम्म ३१ वटा शव भेटिएको छ । उद्धारको काम भइरहेको घटनास्थलमा रहेका दुर्गावहादुर श्रेष्ठले जानकारी दिनुभयो ।अहिलेसम्म २० जनाको उद्धार गरिएको र उपचारका लागि अस्पताल पठाउने काम शुरु भएको पनि उहाँले जानकारी दिनुभयो । अस्थायी हेलिप्याड बनाएर हेलिकोप्टर मार्फत घाइतेलाई उपचारका लागि लैजाने प्रयास पनि भइरहेको त्यहीं रहेका विर्ता देउराली गाविसका सव इन्जिनियर नरेश कार्कीले जानकारी दिनुभयो । सुरक्षाकर्मी र स्थाीयवासीले अहिलेपनि उद्धारको काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्