बिराटनगरमा मेडलाइफ हेल्थ केयर सुरु

<span class='c1'>बिराटनगरमा मेडलाइफ हेल्थ</span> <span class='c2'>केयर सुरु</span>

बिराटनगर साउन ३१ , बिराटनगर स्वास्थ्य उपचारका लागि हब बनिरहेको अवस्थामा अर्को हेल्थ केयर अस्पताल संचालनमा आएको छ । बिराटनगर १२ घोघापुल चोकमा मेडलाइफ हेल्थ केयर संचालनमा आएको हो । उक्त हेल्थ केयरमा १५ शय्या रहनेछ भने नाक, कान घाँटी , बाल रोग , स्त्री तथा प्रसुती , हाडजोर्नी , छाला साथै यौन रोगको उपचार हुने अस्पतालले जानकारी दिएको छ । अस्पतालमा डा. शान्ति सुवेदी , डा. नविन सुवेदी , डा अन्सु पौडेल घिमिरे , डा प्रियान्का मिश्रा , डा. राजा सुवाल र डा लक्ष्मी नारायण यादव लगायतका डाक्टरहरूले सेवा प्रदान गर्ने पनि अस्पतालले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्