दुई महिनापछि महेन्द्र मोरङ कलेजको ताला खुल्यो

<span class='c1'>दुई महिनापछि महेन्द्र मोरङ</span> <span class='c2'>कलेजको ताला खुल्यो</span>

बिराटनगर भदौ १ , असार १२ गते त्रिवि प्राध्यापक संघ क्याम्पस ईकाइले क्याम्पसको आर्थिक पारदर्शिता तथा नियमसंगत ढंगले कर्मचारी नियुक्त गरेको भन्दै गरेको तालाबन्दी गरेको क्याम्पस प्रमुख तथा सहायक प्रमुखको कार्यकक्षको ताला खोलिएको छ । नव नियुक्त क्याम्पस प्रमुख प्रा महेन्द्र नारायण यादवले प्राध्यापक संघको जायज मागहरु पुरा गर्ने लिखित प्रतिवद्धता जनाएपछि ताला खोलिएको हो । विभिन्न वाहनामा महेन्द्र मोरङ कलेजमा आन्दोलन र तालाबन्दी हुदा विद्यार्थीहरुको शिक्षामा असर पुगिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्