बिराटनगर भदौ १, दुई सातादेखि रोकिएको पूर्वका जिल्लाहरुमा कोकाकोलाको बिक्रीवितरण मंगलबारदेखि सुचारु भएको छ । बोटलर्स नेपालका अधिकारीबाट आन्दोलनरत पक्षको माग सम्बोधनको आश्वासनपछि कोकाकोलाको बिक्रीवितरण सुरु भएको हो ।