बिराटनगरमा चोरी गर्ने चोर पक्राउ

<span class='c1'>बिराटनगरमा चोरी गर्ने</span> <span class='c2'>चोर पक्राउ</span>

बिराटनगर भदौ ४ , बिराटनगरमा चोरीमा संलग्न २ चोरहरुलाई पक्राउ गरेको छ। बिराटनगर २ स्थित राहुल आचार्यको घर फोरेर चोरी गर्ने भारत फारविसगंञ्ज-५ का तारबेज मिया र नौसाद मिया पक्राउ परेका हुन । बिहीबार बेलुकी घरमा कोही नभएको बेला घरको ढोका फोरेर दराजमा रहेको सुन,नगद लगायतका वस्तुहरु चोरी गरेका थिए। पकाउ परेकालाई चोरीको मुद्दा लगाइएको मोरङ प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्