नेपाल चिकित्सक संघ कोसीमा फरवार्ड सिलवाल

<span class='c1'>नेपाल चिकित्सक संघ</span> <span class='c2'>कोसीमा फरवार्ड सिलवाल</span>

14018024_1118990321488685_940041178_nबिराटनगर भदौ ४, नेपाल चिकित्सक संघ कोसी अञ्चल समितिको अध्यक्षमा डाक्टर फरवाड सिलवाल निर्विरोध निर्वाचित भएका छन । बिराटनगरमा सम्पन्न संघको अधिवेशनले उनलाई निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा डा. याम बहादुर रोका , उपाध्यक्षमा डा. राजीव कुमार झा , महासचिवमा डा. सन्तोष उपाध्याय काफ्ले , कोषाध्यक्षमा डा. विमल अग्रवाल र सह कोषाध्यक्षमा डा. विभुतिनाथ मिश्रा चयन भएका छन् । यसैगरी सहसचिवमा डा. मनोज श्रीबास्तव , साइन्टिफिक सचिवमा डा. पार्थ गुरागाई र कल्चरल सचिवमा डा. सुनिल रेग्मी निर्वाचित भए । यस्तै सदस्यहरुमा डा. अन्जु देव, डा. अरुण गिरी , यज्ञराज खरेल र प्रेरणा दाहाल चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्