श्रीकृष्ण जन्माष्टमीको दिन बिराटनगरमा मटका फोड हुदै

<span class='c1'>श्रीकृष्ण जन्माष्टमीको दिन बिराटनगरमा</span> <span class='c2'>मटका फोड हुदै</span>

बिराटनगर भदौ ८ , बिराटनगरमा "हाम्रो बिराटनगर" समुहका युवाहरुको आयोजनामा मटका फोड कार्यक्रम हुने भएको छ । बिराटनगर मेन रोडमा रहेको गुद्रिको बि प्लटमा भदौ ९ गते बिहिबार बेलुकी ५:३० बजे देखि आयोजना गरिने आयोजक राहुल सोनीले आवर बिराटनगर डट नेटलाइ बताए । उक्त मटका फोड प्रतियोगितामा प्रथम हुनेलाई नगद ३१०० प्रदान गरिने सोनीले बताए । मटका फोडमा भाग लिन चाहनेले ९८१७३१७५५५ मा सम्पर्क राख्न सकिने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्