पुर्वाञ्चलमा भर्खरै भुकम्पकाे धक्का [अपडेट सहित]

<span class='c1'>पुर्वाञ्चलमा भर्खरै भुकम्पकाे</span> <span class='c2'>धक्का [अपडेट सहित]</span>

विराटनगरसहित पुर्वाञ्चल लगायतकाे स्थानमा अाज अपराह्न साढे ४ बजेकाे समयमा भुकम्पकाे धक्का महसुस भएकाे छ । ६ दशमलब ८ रेक्टर स्केलकाे उक्त भुकम्पकाे केन्द्र बिन्दु म्यानमार रहेकाे जानकारी अाएकाे छ । सर्वसाधारण जनताले सामाजिक संजालमा धक्का बारे लेखिरहे पनि राष्ट्रिय भुकम्प मापन केन्द्रले यसबारे अाफ्नाे वेबसाइटमा कुनै जानकारी लेखेकाे छैन ।

c

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्