बिराटनगरमा मटका फोड कार्यक्रम सम्पन्न

बिराटनगरमा मटका फोड कार्यक्रम सम्पन्न

बिराटनगर भदौ ८ , बिराटनगरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा मटका फोड प्रतियोगिता सम्पन्न भएको छ  ।“हाम्रो बिराटनगर” समुहका युवाहरुको आयोजनामा मटका फोड कार्यक्रम भएको छ । बिराटनगर मेन रोडमा रहेको गुद्रिको बि प्लटमा भएको कार्यक्रममा मिस्ट्री डान्स गाइजले मटका फोड्न सफल भएको थियो ।उक्त मटका फोड प्रतियोगितामा प्रथम भएको समुहलाइ  नगद ३१०० प्रदान गरिएको थियो ।

matka1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्