अनुसन्धान ब्युरोद्धारा नक्कली पाइलटलाई पक्राउ

<span class='c1'>अनुसन्धान ब्युरोद्धारा नक्कली</span> <span class='c2'>पाइलटलाई पक्राउ</span>

नेपालको विभिन्न वायुसेवा कम्पनीमा कार्यरत पाइलटको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने विशेष सूचनाको आधारमा ब्युरोबाट खटिएको टोलीले स्वच्छन्द घलेलाई यही भदौ ८ गते डिल्लीबजारबाट पक्राउ गरेको थियो । निज घलेलाई प्रहरीले आज मात्रै सार्वजनिक गरेको हो ।

त्रिभुवन विश्वविद्यालय प्रवीणता प्रमाणपत्रको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी साउथ अफ्रिकामा पाइलट कोर्स पूरा गरी नेपाल नागरिक उड्डयान प्राधिकरणबाट इजाजतपत्र लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्