सारडा ग्रुपको स्थापना दिवसमा बिभिन्न कार्यक्रम 

<span class='c1'>सारडा ग्रुपको स्थापना</span> <span class='c2'>दिवसमा बिभिन्न कार्यक्रम </span>

उक्त कार्यक्रम सारडा ग्रुपका संचालक श्रीनिवास सारडाको सभापतित्वमा भएको थियो । कार्यक्रममा करिब एकसय जना कर्मचारीले रक्तदान गरेका थिए ।

कार्यक्रममा सारडा ग्रुपका संचालक एवं संसद पवनकुमार सारडाले सारडा ग्रुपले स्थापनाकालदेखि नै आफ्नो व्यापार व्यवसायका अलावा सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको बताउनु भयो ।सारडा ग्रुपको औद्योगिक क्षेत्रमा निकै पुरानो सबन्ध रहदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्