सरोज लम्साल विराटनगर भाद्र १३, आज ५३ औ खेलकुद महत्सोव पृर्वाञ्चल क्षेत्रीय खेलकुद बिकास समीती र मोरङ्ग जिल्ला खेलकुद बिकास समिती बिराटनगर ले विभिन्न कर्याक्रम गरि मनाइएको छ। यस अवसरमा प्रभात फेरी, बृक्षारोपण र दिपावाली गरि मनाइएको छ।