दोलखा पहिरो, तीन जना वेपत्ता

<span class='c1'>दोलखा पहिरो, तीन</span> <span class='c2'>जना वेपत्ता</span>

दोलखाको लामाबगर ४ स्थित छेचोतमा पहिरोमा पुरिएर तीन जना वेपत्ता भएका छन् । पहिरोमा परी अन्य १० जना घाइते भएका स्थानीय पहलमान तामाङले दिएको जानकारीअनुसार दिए ।
दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीका अनुसार त्यस ठाउँमा चारैतिर पहिरो गएकोले उद्दारको निम्ती शसस्त्र, सेना र प्रहरी टोली खटिइसकेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्