विराटनगर भट्टीमोडमा मोटरसाइकलले ठक्कर दिँदा २ बालबालिका घाइते

<span class='c1'>विराटनगर भट्टीमोडमा मोटरसाइकलले ठक्कर</span> <span class='c2'>दिँदा २ बालबालिका घाइते</span>

बिराटनगर भदौ १७ , विराटनगर-२० भट्टीमोडमा विराटनगरबाट रानीतर्फ जादै गरेको को १३ प ३९१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ८ बर्षिय सायुग श्रेष्ठ र ७ बर्षिया अन्जली सुब्बा घाइते भएका छन्। घाइते दुवै जनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसइकलका चाकललाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्