बि.के.भी.एम स्कुल बिराटनगर फेरी पनि पुर्वान्चल प्रथम

<span class='c1'>बि.के.भी.एम स्कुल बिराटनगर फेरी</span> <span class='c2'>पनि पुर्वान्चल प्रथम</span>

 

बिराटनगर भदौ १७ ,  नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा हरेक बर्ष शिक्षा दिवस तथा अन्त राष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपाल भरीबाट उत्कृस्ट नतिजा ल्याउने बिद्यालयहरुलाई पुरस्कृत गर्ने क्रममा यस बर्ष क्षेत्रीय स्तरमा पुर्वान्चलको निजी बिद्यालयबाट बिराटनगर –१५ स्थित बाल कल्याण बिधा मन्दिर (बि.के.भी.एम स्कुल) प्रथम भएको छ । गत वर्ष पनि बि.के.भी.एम स्कुलले नै उक्त उपाधि पाएको थियो । त्यसै गरी सामुदायिक बिद्यालय तर्फ उच्च मा.बि , संखुवासभा उत्कृष्ट बिद्यालय चयन भएको छ । क्षेतृय स्तरमा प्रथम हुने बिद्यालयहरुले शिल्ड , ध्वजा , प्रमाण पत्र सहित रु १००००० प्रप्त गर्ने छ । शैक्षिक हबको रुपमा बिकसित भैरहेको बिराटनगरमा नेपाल मै उत्कृस्ट स्कुल तथा कलेजहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्