अाराेपी पक्राउ: विराटनगर १३ मा बाेरामा हालेर काेठामा राखिएकाे शव भेटियाे (अपडेटेड)

अाराेपी पक्राउ: विराटनगर १३ मा बाेरामा हालेर काेठामा राखिएकाे शव भेटियाे (अपडेटेड)

उक्त शव भेटिएको घर मालिक ओमकार श्रेष्ठ रहेका छन् भने अहिले २ युवालाई प्रहरीले सोधपुछका लागि लागेको छ । शवलाइ पाेस्टमार्टमका लागि धरान लगिएकाे छ ।

घटनामा संलग्न ३ जनालाइ माेरङ प्रहरीले समातेकाे पुष्टि भएकाे छ । पक्राउ पर्नेमा २० वर्षिय जितेन्द्र साह, २३ वर्षिय राकेश यादव र २० वर्षिय कृष्ण यादव छन् । उनीहरूलाइ गयराति १२ बजे नेपाल भारत सिमामा पर्ने एक हाेटलमा लुकेर बसेकाे अवस्थामा पक्राउ गरिएकाे थियाे ।

उनीहरूलाइ केहि समय पछि पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने खबर प्राप्त भएकाे छ ।

थप विवरण अाए पश्चात यसै पेजबाट अपडेट गराइनेछ । 

[caption id="attachment_24909" align="aligncenter" width="608"]मृतक विनाेद यादवकाे फेसबुकबाट प्राप्त तस्विर मृतक विनाेद यादवकाे फेसबुकबाट प्राप्त तस्विर[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्