बिराटनगरमा गणपति महोत्सव सुरु

<span class='c1'>बिराटनगरमा गणपति</span> <span class='c2'>महोत्सव सुरु</span>

बिराटनगर भदौ २२ ,

बिराटनगरमा गणेश चतुर्थीको अवसरमा गरिने गणपति महोत्सव सुरु भएको छ । बिराटनगर मेनरोड गुद्री छेउमा गणेशको रुदक्षले सजाइएको २० फिटको अग्लो मुर्ति सजाइएको छ । उक्त मुर्तिमा ७० किलो रुदक्ष प्रयोग गरिएको छ ।मंगलबार मोरंगका प्रहरी प्रमुख सन्दिप भण्डारीले महोत्सबको उद्घाटन गरेका थिए । महोत्सब सनिबार सम्म मनाइने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्