बिराटनगरमा नेदरल्याण्डको ब्याण्डको कन्सर्ट हुने

<span class='c1'>बिराटनगरमा नेदरल्याण्डको ब्याण्डको</span> <span class='c2'>कन्सर्ट हुने</span>

बिराटनगर भदौ २२ ,

बिराटनगरमा नेदरल्याण्डको चर्चित मेटल ब्याण्ड "डिक्टेटेड" को कन्सर्ट हुने भएको छ ।  अक्सट्रीम बिराटनगर , ब्रुटल पोखरा, अक्सट्रीम धरान र ईयूएमएसएनको संयुक्त आयोजनामा यहि असोज ३ गते सोमबार बिराटनगरको एकवा पार्कमा "पुर्वान्चल डेथफेस्ट २०१६" हुन लागेको हो । बिराटनगरका युवापुस्तालाई लक्षित गरेर उक्त कन्सर्ट हुन लागेको आयोजकले बताएको छ । "डिक्टेटेड" ब्याण्डले उक्त कन्सर्टमा बिभिन्न मेटल गित गाउने छन्  । उक्त कन्सर्टको लागि आयोजकले रु २००, रु ५०० र रु १००० को टिकट दर रहेको जानकारी गराएको छ । नेपालमा पनि केहि वर्ष यता  मेटल गित युवामाझ  लोकप्रिय हुदै गएको छ  । कन्सर्टको मिडिया पार्टनरको रुपमा आवर बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्